पत्रकार महासंघ गण्डकी अध्यक्षलाई पितृशोक

समाधान संवाददाता २०७८ जेठ १ गते १८:३६

समाधान संवाददाता, पोखरा

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा कान्तिपुर दैनिकका नवलपुर संवाददाता नारायण शर्मालाई पितृशोक परेको छ । अध्यक्ष शर्माका पिता गंगाधर शर्मा चापागाईंको ९० वर्षको उमेरमा शनिबार निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । स्याङ्जा पुर्ख्यौली घर भएका शर्मा नवलपुरको कावासोतीमा बस्दैआएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया