कोरोनाका कारण नेपाली दूतावास साउदीको सेवा बन्द
समाधान संवाददाता
२०७८ जेठ ४ गते ९:१४
एजेन्सी, दोहा ।
साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि थप एक जना कर्मचारी संक्रमित भएको दूतावासले जनाएको छ ।
सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिएको पनि दूतावासले जनाएको छ ।
यसअघिको पनि दूतावासका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरेको थियो । साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया