राष्ट्रपतिकाे कदमविरुद्ध सर्बाेच्चमा रिट दर्ता हुँदै

समाधान संवाददाता २०७८ जेठ ७ गते ११:१३

समाधान संवाददाता, काठमाण्डाैं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम विरुद्ध सर्बाेच्च अदालतमा रिट दर्ता हुँदैछ ।

राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओलीलाई विपक्षी बनाइ रिट दर्ता गर्न लागेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया