देउवालाई प्रधानमन्त्री बनाउने कसरत

समाधान संवाददाता २०७८ जेठ ७ गते १५:५२
Photo: THT

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी दल राष्ट्रपति निवास पुगेका छन् ।

कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए ।

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया