गण्डकीका विपक्षी नेताहरुबाट संसद विघटनको विरोध

समाधान संवाददाता २०७८ जेठ ८ गते १७:२२

गण्डकी प्रदेशका विपक्षी दलका नेताहरुले राष्ट्रपतिबाट हिजो शुक्रबार भएको संसद विधटनको विरोध जनाएका छन् ।

कांगेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य र जनमोर्चाकी सचेतक पियारी थापाले संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटना गैरजिम्मेवार भएको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया