विदेशी पर्यटक ल्याउन एक महिना निशुल्क भिसा

समाधान संवाददाता २०७८ जेठ १५ गते १७:०५

काठमाडौं ।
सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेश भिसा निःशुल्क उपलब्ध गराउने भएको छ।

शुक्रबार आर्थिक वर्ष २०७रर०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया