नेपाली फुटबल टोली कुवेत पुग्यो
समाधान संवाददाता
२०७८ जेठ १७ गते ७:५७

काठमाडौँ । फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।
नेपाली टोली आइतबार राति इराकबाट कुवेत पुगेको हो ।
कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया