नेपाली फुटबल टोली कुवेत पुग्यो

समाधान संवाददाता २०७८ जेठ १७ गते ७:५७

काठमाडौँ । फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।

नेपाली टोली आइतबार राति इराकबाट कुवेत पुगेको हो ।

कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया