जसपाकाे यादव पक्षबाट ठाकुर सहित ४ जना पार्टीबाट निस्काशित

समाधान संवाददाता २०७८ जेठ १८ गते १४:१५

समाधान संवाददाता, काठमाडाैं ।

जनता समाजवादी पार्टी अन्तत औपचारिक विभाजनकाे संघारमा पुगेकाे छ ।

आज जसपाकाे उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताेसहितका ४ जना नेतालाई पार्टीकाे साधारण सदस्यबाटै निस्काशन गरेकाे छ ।

Advertisement

निस्काशित हुने अन्य २ जनामा पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

Advertisement

तपाईको प्रतिक्रिया