संसद नभएका बेला चुरे तहसनहसको प्रावधान राखियोः थापा

समाधान संवाददाता २०७८ जेठ १९ गते ११:१६

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले संसद् नभएको बेलामा अवैधानिकरुपमा ल्याएको बजेटमा चुरे तहसनहस पार्ने प्रावधान राखेको भन्दै त्यसलाई रोकेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको विरोध गर्दै आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया