जसपाले भन्याे– विश्वासकाे मत दिन सकिदैन

समाधान संवाददाता २०७८ जेठ २७ गते १३:५७

समाधान संवाददाता, पाेखरा ।

जनता समाजवादी पार्टीकाे गण्डकी प्रदेशकाे संसदीय दलका नेता हरिशरण आचार्याले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन नदिने बताएका छन् ।

मुख्यमन्त्रीले मागेकेा विश्वासकाे मतकाे प्रस्ताव उपर प्रदेश सभामा भैरहेकाे छलफलमा भाग लिँदै उनले जसपाले याे सरकारलाई समर्थन दिन नसक्ने बताएकाे हाे । आचार्याले प्रस्तावकाे विरुद्धमा मतदान गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया