वरपिपलमा भेटिए दीपक मनाङे

समाधान संवाददाता २०७८ जेठ २७ गते २०:४४

समाधान संवाददाता, पाेखरा ।

बुधबार राति देखि सम्पर्कविहिन भएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ भेटिएका छन् ।

पाेखरा लेकसाइडकाे खहरेस्थित वरपिपल रिसाेर्टमा उनी भेटिएका हुन् ।

Advertisement

खाेजीमा गएकाे प्रहरीलाई उनले आफु आफ्नै खुशीले हाेटलमा आएर बसेकाे बयान दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया