नेपाललाई थप १६ लाख खोप चीनले अनुदान दिने

समाधान संवाददाता २०७८ साउन १ गते १६:२३

चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

नेपाललाई चीनले थप १६ लाख कोरो्ना विरुद्धको खोप अनुदानमा दिने भएको छ । आज प्रधानमन्त्री सँग भएको भेटमा भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया