तनहुँको अकला मन्दिरका सामान चोरी

समाधान संवाददाता २०७८ साउन ५ गते १४:१८

अकला मन्दिरबाट विभिन्न सामान चोरी भएको छ । तनहुँ म्याग्दे गाउँपालिका ६ स्थित अकला मन्दिरबाट पाँच केजी कालीमातको मूर्ति एकथान, एक केजी कालीमाताको मूर्ति, एक केजीको दुर्गाको मूर्ति एकथान र एक केजीको गणेशको मूर्ति एक थान, शंक एकथान र तरबार एकथान गए राति चाोरी भएको हो ।

तनहुँको अकला मन्दिरबाट विभिन्न सामान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया