सडक बिचमा बिजुलीको पोल, ट्रक ठोक्किएर भाचियो

अमरसिंह चोकमा दुर्घटना

समाधान संवाददाता २०७८ असोज ९ गते १४:०८


पाेखरा-शनिबार बिहान अमरसिंह चोकमा मालवाहक ट्रक दुर्घटनामा परेको छ । सडक बिचमा रहेको बिजुलीको पोलमा पोखरा तर्फ आउँदै गरेको ना ३ ख ६४०० नम्बरको ट्रकले दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।


दुर्घटनामा कुनै मानविय क्षति भएको छैन । तर सडक छेऊमै रहेको पाेलमा भने पुर्णरुपमा क्षति पुगेकाे हाे । अमरसिंहको हाइवेय सडकमै बिजुलीको पोल हुँदा दुर्घटना परेको हुन सक्ने स्थानीहरु बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया