गठबन्धनमा जुट्यो सहमति, पोखराको नेतृत्व एकीकृत समाजवादीलाई

समाधान संवाददाता २०७९ वैशाख ६ गते १६:२५

पोखरा l
स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा तालमेल मिलाउन बसेको सत्ता गठबन्बधनको वैठकले पोखराको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ ।
अघिल्लो चुनावको मतभार र स्थानीय जनमतका आधारमा कांग्रेसले पोखरा दावी गरीरहेको थियो । ललितपुर, विराटनगर र काठमाडौं, माओवादीले भरतपुर तथा जनाता समाजवादी पार्टीले वीरगन्जमा मेयर पदको उम्मेदवारी दिने निर्णय भइसकेको छ ।

तपाईको प्रतिक्रिया