पोखरामा भूकम्प, इपिसेन्टर हेमजा
समाधान संवाददाता
२०७७ भदौ ११ गते १७:४६
समाधान संवाददाता, पोखरा
पोखरामा भूकम्प गएको छ ।
हेमजा केन्द्रविन्दु बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ५ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।
पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो ।
क्षतिको विवरण प्राप्त भएको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया