मुख्यमन्त्रीकाे पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड

समाधान संवाददाता २०७८ वैशाख २९ गते १८:३८

समाधान संवाददाता, पाेखरा ।

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेका छन् ।

सपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

Advertisement

गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन् ।

निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया