गण्डकीमा आज १७ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७८ जेठ १७ गते १७:११

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज १७ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनलायका अनुसार आज प्रदेशभर १७ संक्रमितको ज्यान गएको छ ।

कास्की र तनहुँका ४÷४, नवलपुरमा ३, बागलुङ, स्याङ्जाका २÷२ र म्याग्दी र लमजुङका १÷१ संक्रमितको निधन भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया