औषधी व्यवसायीको अधिवेशन पोखरामा
समाधान संवाददाता
२०७५ चैत २४ गते १२:५७

पोखरा,
नेपाल औषधी व्यवसायी संघको १३ औं राष्ट्रिय अधिवेशन पोखरामा हुनेभएको छ । वैशाख ६ र ७ गते पोखरामा हुने अधिवेशन सफल पार्न गण्डकी शाखाले १३ उपसमिति गठन गरेको छ । नेपाल औषधी व्यवसायी संघकासदस्य रामचन्द्र रेग्मीले अधिवेशन गण्डकी शाखालाई अवसर र चुनौती रहेको भन्दै कार्यक्रम गर्दा परेका समस्या समाधान गर्न केन्द्र सकारात्मक रहेको बताए ।
कार्यक्रम औषधी व्यवसायी संघ गण्डकी शाखाका अध्यक्ष राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष यमनाथ पौडेल, संघका उपाध्यक्षद्वय मेघनाथ काफ्ले,झलक शर्मा,कोषाध्यक्ष केशव तिवारी लगायतले मन्तव्य राखेका थिए ।अधिवेशनमा प्रतिनिधि पर्यवेक्षकसहित ४ सय भन्दा बढीव्यवसायी सहभागी हुनेछन् ।
सम्बन्धित






लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया