रामेश्वर मन्दिरमा ‘राम चरित्र’ तयारी
समाधान संवाददाता
२०७५ चैत २४ गते १४:०२

पोखरा,
पोखरा ११ फूलबारीस्थित रामेश्वर मन्दिरको प्राङ्गणमा यही चैत्र २३ गतेदेखि ३० गतेसम्म श्रीराम चरित्र एवं आध्यात्मिक प्रवचनको तयारी गरिएको छ । राम नवमीको उपलक्ष्यमा मन्दिर व्यवस्थापन समितिले उक्त तयारी गरेको हो । कार्यक्रममा संस्कृत विद्यापीठका उपप्राध्यापक भानुभक्त आचार्यले रामचरित्र एवं प्रवचन गर्ने कार्यक्रम छ ।
त्रेता युगमा श्रीरामले यस धर्तीमा अवतार लिएको तिथि रामनवमीको अवसरमा कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेदराज बास्तोलाले बताए ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया