छोरीका बाबु बने अभिनेता विपिन कार्की

समाधान संवाददाता २०७६ मंसिर २ गते १२:२५

समाधान संवाददाता, काठमाडाैं

राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई आज बिहान पुत्री लाभ भएको छ।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।

Advertisement

विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए। 

Advertisement

तपाईको प्रतिक्रिया