सरकारबाट बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा

समाधान संवाददाता २०७६ पुष ८ गते १५:१३

समाधान संवाददाता, काठमाडाैं

समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ।

उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।

Advertisement

यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्।

समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्। 

Advertisement

तपाईको प्रतिक्रिया