सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा पक्राउ
समाधान संवाददाता
२०७७ असार ३१ गते १६:५७

पाेखरा
सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आराेपमा बुधबार पक्राउ परेका छन् ।
लामापाटनस्थित आफ्नै क्वाटरमा बाेलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेकाे पीडित महिलाले प्रहरीलाई फाेनमार्फत जानकारी गराएपछि तत्काल नेपाल प्रहरीकाे टाेलीले अधिकारीलाई नियन्त्रणमा लिएकाे हाे । घटना आजकै हाे ।
एसएसपी अधिकारी पक्राउ परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।
प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेकाे छ ।
सम्बन्धित








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया