प्रधानमन्त्रीकाे पत्र राष्ट्रपति समक्ष पुग्याे, भनेः धारा ७६–५ अनुसारकाे सरकार गठनकाे प्रकृया थाल्न अनुराेध गर्दछु
समाधान संवाददाता
२०७८ जेठ ६ गते १९:५१

समाधान संवाददाता, पाेखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे पत्र राष्ट्रपति कार्यालयमा पुगेकाे छ ।
ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।
साे पत्र दर्ता भैसकेकाे र प्रकृया अघि बढेकाे राष्ट्रपति कार्यलय श्राेतले बताएकाे छ ।
सम्बन्धित









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया