
पाेखरा । उमेरले ९४ वर्षलागेका रामनाथकाे परिवारसँग पुर्नर्मिलन भएकाे छ । ४६ वर्षदेखि परिवार विहीन जीवन बिताएका उनी । दुई महिना अघिदेखि हेम्जाकाे मानवसेवा आश्रममा बस्दै आएका थिए ।
उनलाई असोज २७ गते छोरा लक्ष्मीनाथ खनाल आएर घर लगेको हेम्जा आश्रमका सहसंयोजक सदीश पुनले बताए । परिवारसँग बस्न नसक्ने भन्दै रामनाथले परिवार र गाउँ छाेडेका थिए ।
उनलाई केही समय अघि पोखराकाे महेन्द्रपुलमा बेवारीसे अवस्थामा फेला परेपछि प्रहरीले मानवसेवा आश्रममा पु¥याइएको थियो ।
याे पनि

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया